Online Bible

- Reklamy -




हितोपदेश 17:22 - पवित्र बाइबल

22 आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्‍माले हड्डीहरू सुकाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 प्रसन्‍न चित्त हुनु नै असल औषधी हो। सधैँ उदासी मनले बिस्‍तारै मृत्‍यु ल्‍याउँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 17:22

Následuj nás:

Reklamy


Reklamy