Online Bible

- Reklamy -




हितोपदेश 17:20 - पवित्र बाइबल

20 कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफैं सत्यनाश हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 कुटिल हृदय भएको मानिसलाई पुगीसरी आउँदैन। जसको जिब्रो छली छ, त्‍यो सङ्कष्‍टमा जाकिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 दुष्‍ट सोच र छली बोली गर्नेले भलाइको आशा नगरे हुन्‍छ, त्‍यसलाई विनाश मात्र छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन; जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ।

Viz kapitola kopírovat




हितोपदेश 17:20

Následuj nás:

Reklamy


Reklamy