हितोपदेश 17:19 - पवित्र बाइबल19 लडाईं-झगडा़ मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 कलह रुचाउनेले पाप रुचाउँछ। अग्लो द्वार बनाउनेले सत्यनाश निम्त्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 झगडा रुचाउनु र पाप रुचाउनु एउटै हो, सधैँ धाक लगाउने मानिसले आफ्नै खति गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ। Viz kapitola |