हितोपदेश 17:18 - पवित्र बाइबल18 समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 समझ नभएको मानिस वाचाबन्धन गर्छ, र आफ्नो छिमेकीको जमानी बस्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 बेहोशी मानिस मात्र अर्काको ऋणको जमानी बस्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 विवेकहीन मानिसले भाकल गर्छ, र आफ्नो छिमेकीको जमानी बस्छ। Viz kapitola |