Online Bible

- Reklamy -




हितोपदेश 17:15 - पवित्र बाइबल

15 जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ र जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 दोषीलाई निर्दोष ठहराउने र निर्दोषलाई दोषी ठहराउने— ती दुवैलाई परमप्रभु घृणा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 निर्दोषलाई दण्‍ड दिनु अथवा दोषीलाई छोडिदिनु, दुवै कुरालाई परमप्रभुले घृणा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 17:15

Následuj nás:

Reklamy


Reklamy