Online Bible

- Reklamy -




हितोपदेश 17:14 - पवित्र बाइबल

14 झगडा़ शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 कलह सुरु हुनु बाँध भत्‍किनुजस्‍तो हो, त्‍यसैले वाद-विवाद चर्किनुभन्‍दा अघि नै त्‍यसलाई बन्‍द गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 झगडाको सुरु पानीको बाँध फुटेको जस्‍तै हो, त्‍यसलाई बढ्‍न नदिई बन्‍द गरिहाल।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।

Viz kapitola kopírovat




हितोपदेश 17:14

Následuj nás:

Reklamy


Reklamy