Online Bible

- Reklamy -




हितोपदेश 17:13 - पवित्र बाइबल

13 यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैँ कठिनाइहरूको सामना गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, खराबीले त्‍यसको घर कहिल्‍यै छोड्‌नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 भलाइको सट्टामा खराब गर्ने मानिसको घरबाट खराबीले कहिल्‍यै ठाउँ छोड्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन।

Viz kapitola kopírovat




हितोपदेश 17:13

Následuj nás:

Reklamy


Reklamy