हितोपदेश 17:11 - पवित्र बाइबल11 एउटा दुष्ट मानिस सधैँ नै बिद्रोह गरिरहन्छ। यसर्थ उसको बिरोधमा एकजना निष्ठूरी मानिस पठाइन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ, त्यसको विरुद्ध एक निष्ठुर अधिकृत पठाइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सधैँ विद्रोह गरिरहने दुष्टहरूको विरुद्ध निर्दयी हाकिम खटाइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ; त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ। Viz kapitola |