Online Bible

- Reklamy -




हितोपदेश 16:7 - पवित्र बाइबल

7 परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्‍छन्, उहाँले त्‍यसका शत्रुहरूलाई समेत त्‍यससँग मिलापमा राख्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुलाई प्रसन्‍न तुल्‍यायौ भने तिम्रा शत्रुहरू तिम्रा मित्रहरू बन्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब कुनै मानिसको जीवन याहवेहको दृष्‍टिमा मनपर्दो हुन्छ, उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 16:7

Následuj nás:

Reklamy


Reklamy