Online Bible

- Reklamy -




हितोपदेश 16:6 - पवित्र बाइबल

6 राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 प्रेम र विश्‍वासयोग्‍यताद्वारा पापको प्रायश्‍चित हुन्‍छ, परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग रहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 विश्‍वासयोग्‍य र भक्त बन र परमेश्‍वरले तिम्रा पाप क्षमा गर्नुहुन्‍छ। परमप्रभुको आज्ञापालन गर र तिम्रो केही खराबी हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 प्रेम र सत्यताद्वारा पापको प्रायश्‍चित हुन्छ; याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ।

Viz kapitola kopírovat




हितोपदेश 16:6

Následuj nás:

Reklamy


Reklamy