Online Bible

- Reklamy -




हितोपदेश 16:4 - पवित्र बाइबल

4 परमप्रभुले प्रत्येक वस्तु आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो र दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 परमप्रभुले सबै कुरा उहाँको आफ्‍नै उद्देश्‍यका लागि बनाउनुहुन्‍छ, दुष्‍टलाई समेत विनाशको दिनको लागि उहाँले राख्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभुले आफ्‍नो उद्देश्‍यअनुसार सबै कुरा प्रयोग गर्नुहुन्‍छ, दुष्‍टतालाई पनि आफ्‍नो उद्देश्‍यअनुसार नाश गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्‍टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ।

Viz kapitola kopírovat




हितोपदेश 16:4

Následuj nás:

Reklamy


Reklamy