हितोपदेश 16:30 - पवित्र बाइबल30 जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 आफ्नो आँखा झिम्क्याउनेले षड्यन्त्र रचेको हुन्छ, आफ्ना ओठ लेब्र्याउनेको स्वभाव खराब हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 कसैले तिमीलाई हेरेर ङिच्च हाँस्यो, आँखा झिम्क्यायो भने होशियार होऊ, त्यसका मनमा केही दुष्ट विचार उठेको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 आफ्नो आँखा झिम्काउनेले षड्यन्त्र रचेको हुन्छ; आफ्ना ओठ लेब्र्याउनेले षड्यन्त्र रचेको हुन्छ। Viz kapitola |