Online Bible

- Reklamy -




हितोपदेश 16:3 - पवित्र बाइबल

3 तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 आफूले गर्ने काम परमप्रभुलाई सुम्‍पिदेऊ र तिम्रा योजनाहरू सफल हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 16:3

Následuj nás:

Reklamy


Reklamy