हितोपदेश 16:29 - पवित्र बाइबल29 एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 उपद्रवी मानिसले आफ्नो छिमेकीलाई फसाउँछ, र त्यसले उसलाई खराब बाटोतिर लैजान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 हिँसा गर्ने मानिसले आफ्नै साथीभाइसित छलकपट गर्छ र तिनीहरूको विनाश गराउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ। Viz kapitola |