Online Bible

- Reklamy -




हितोपदेश 16:28 - पवित्र बाइबल

28 एकजना झगडा़लु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाईँ गराउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 कुटिल मतिको मानिसले विवाद उत्‍पन्‍न गराउँछ, र कुरौटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 दुष्‍टहरूले बेकामका कुरा काट्दै हिँड्छन्। तिनीहरूले झगडा गराएर साथीहरूका बीचमा फाटो ल्‍याउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 भ्रष्‍ट मानिसले विवाद उत्पन्‍न गराउँछ, र कुराउटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।

Viz kapitola kopírovat




हितोपदेश 16:28

Následuj nás:

Reklamy


Reklamy