Online Bible

- Reklamy -




हितोपदेश 16:23 - पवित्र बाइबल

23 बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओंठले शिक्षा बढाउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 बुद्धिमान्‌को हृदयले आफ्‍नो मुख सम्‍हाल्‍छ, र त्‍यसका ओठले शिक्षा बढ़ाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 बुद्धिमान् मानिसले सोचेर मात्र बोल्‍दछ र उसको बोलीले सुन्‍नेको मन जित्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ, र त्यसका ओठले अर्तीलाई बढाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 16:23

Následuj nás:

Reklamy


Reklamy