हितोपदेश 16:21 - पवित्र बाइबल21 ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ज्ञानी र पाको मानिसलाई उसको समझशक्तिले चिनाउँछ। उसको बोली जति मीठो हुन्छ, उति उसले मानिसको मन जित्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्। Viz kapitola |