Online Bible

- Reklamy -




हितोपदेश 16:2 - पवित्र बाइबल

2 मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्‍ला, तर त्‍यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 आफूले गरेको हरेक काम ठीक छ भनी तिमीले सोचौला तर परमप्रभुले तिम्रो उद्देश्‍य जाँच्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 16:2

Následuj nás:

Reklamy


Reklamy