Online Bible

- Reklamy -




हितोपदेश 16:19 - पवित्र बाइबल

19 अहङ्कारी मानिससित लूटको धन बाँड्नु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 आत्‍मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्‌नुभन्‍दा उत्तम हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अहङ्कारीहरूसित मिलेर लुटका माल बाँडिलिनुभन्दा बरु नम्र भई दरिद्र रहनु उत्तम हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो।

Viz kapitola kopírovat




हितोपदेश 16:19

Následuj nás:

Reklamy


Reklamy