Online Bible

- Reklamy -




हितोपदेश 16:18 - पवित्र बाइबल

18 सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्‍डी आत्‍मा आउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 अहङ्कारले विनाश गराउँछ र अभिमानले पतन गराउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 विनाशको अगि अहङ्कार आउँछ, र पतनको अगि घमण्डी आत्मा आउँछ।

Viz kapitola kopírovat




हितोपदेश 16:18

Následuj nás:

Reklamy


Reklamy