हितोपदेश 16:15 - पवित्र बाइबल15 राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब राजाको मुहार उज्यालो हुन्छ, यसको अर्थ जीवन हुन्छ। तिनको निगाह वसन्त ऋतुका झरीको बादलजस्तै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 राजाको कृपा-दृष्टि बसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो; त्यसले जीवन दिँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ; अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो। Viz kapitola |