Online Bible

- Reklamy -




हितोपदेश 16:13 - पवित्र बाइबल

13 साँच्चो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 राजाहरू ईमानदार ओठसँग प्रसन्‍न हुन्‍छन्, सत्‍य बोल्‍ने मानिसलाई तिनीहरू कदर गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 राजाले साँचो कुरा सुन्‍न चाहन्‍छन् र सत्‍य बोल्‍नेलाई उनले रुचाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्।

Viz kapitola kopírovat




हितोपदेश 16:13

Následuj nás:

Reklamy


Reklamy