Online Bible

- Reklamy -




हितोपदेश 16:11 - पवित्र बाइबल

11 सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले ठीक-ठीक ढक र तराजुहरू चलाएको र उचित तरिकाले व्‍यापार गरेको चाहनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 ठिक तराजु र तौल याहवेहकै हुन्, थैलोभित्रका सबै ढकहरू उहाँद्वारा नै बनिएका हुन्।

Viz kapitola kopírovat




हितोपदेश 16:11

Následuj nás:

Reklamy


Reklamy