हितोपदेश 16:1 - पवित्र बाइबल1 मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हामीले आफ्ना योजनाहरू त बनाउँछौं तर आखिरी निर्णय परमेश्वरको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ। Viz kapitola |