Online Bible

- Reklamy -




हितोपदेश 15:9 - पवित्र बाइबल

9 दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र ईमान्दारी हुन प्रयास गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 दुष्‍ट मानिसको मार्ग परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर धार्मिकताको पछि लाग्‍नेहरूलाई उहाँ प्रेम गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 दुष्‍टहरूका चाल परमप्रभुले घृणा गर्नुहुन्‍छ तर उचित काम गर्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याहवेहले दुष्‍टको मार्गलाई घृणा गर्नुहुन्छ; तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 15:9

Následuj nás:

Reklamy


Reklamy