हितोपदेश 15:6 - पवित्र बाइबल6 धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्त्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले दु:ख ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 धर्मी मानिसहरूले आफ्नो धन साँचेर राख्छन् तर दुष्टहरूको धनले तिनीहरूमाथि दु:खै मात्र ल्याउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ। Viz kapitola |