Online Bible

- Reklamy -




हितोपदेश 15:4 - पवित्र बाइबल

4 जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्‍मालाई आघात पुर्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दयाको वचनले जीवन दिन्‍छ तर निष्‍ठुर वचनले आत्‍मा दु:खित पार्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ।

Viz kapitola kopírovat




हितोपदेश 15:4

Následuj nás:

Reklamy


Reklamy