हितोपदेश 15:33 - पवित्र बाइबल33 परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउनु भन्दा अघि नम्रता आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 परमप्रभुको आदर गर्नु नै शिक्षा पाउनु हो। आदर पाउनलाई नम्रताको बाटो हिँड्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ। Viz kapitola |