Online Bible

- Reklamy -




हितोपदेश 15:32 - पवित्र बाइबल

32 जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ, उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 अनुशासनलाई बेवास्‍ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्‍यान दिनेले समझशक्ति प्राप्‍त गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 शिक्षा नलिनेले आफ्‍नै खति गर्छ, भुल सुधार ग्रहण गर्ने बुद्धिमान् बन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 अनुशासनको वास्ता नगर्नेले आफूलाई घृणा गर्छ; तर सुधारमा ध्यान दिनेले समझशक्ति प्राप्‍त गर्छ।

Viz kapitola kopírovat




हितोपदेश 15:32

Následuj nás:

Reklamy


Reklamy