हितोपदेश 15:30 - पवित्र बाइबल30 एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ-समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याउँछ, र शुभ-समाचारले हड्डीलाई स्वस्थ पार्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 हँसिलो चेहराले हृदयलाई आनन्दित पार्दछ, शुभ-समाचारले शरीरलाई स्फुर्ती दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ। Viz kapitola |