Online Bible

- Reklamy -




हितोपदेश 15:27 - पवित्र बाइबल

27 लोभी मानिसले आफ्नै घरमा आपत बोलाउँछ, तर घूसलाई घृणा गर्ने मानिस बाँची रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 लोभी मानिसले आफ्‍नो परिवारमा सङ्कष्‍ट ल्‍याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्‍यो जिउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 बेइमानदारसित धन लाभ गर्न चेष्‍टा गरे, तिम्रो परिवार सङ्कटमापर्नेछ, घुस नलेऊ र तिमी दीर्घायु हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ।

Viz kapitola kopírovat




हितोपदेश 15:27

Následuj nás:

Reklamy


Reklamy