हितोपदेश 15:26 - पवित्र बाइबल26 दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचारसँग खुशी हुनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 परमप्रभुले दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्न हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 दुष्ट विचारहरू परमप्रभुले घृणा गर्नुहुन्छ तर शुद्ध बोलीसित उहाँ प्रसन्न हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 याहवेह दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ; तर शुद्ध वचन उहाँलाई मन पर्छ। Viz kapitola |