Online Bible

- Reklamy -




हितोपदेश 15:25 - पवित्र बाइबल

25 अहङ्कारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 परमप्रभुले अहङ्कारी मानिसको घर भत्‍काइदिनुहुन्‍छ, तर विधवाको साँधसिमाना उहाँले अखण्‍ड राख्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अहङ्कारीहरूका घरहरू परमप्रभुले नाश पार्नुहुन्‍छ तर उहाँले विधवाको साँध-सिमानाको रक्षा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 15:25

Následuj nás:

Reklamy


Reklamy