Online Bible

- Reklamy -




हितोपदेश 15:24 - पवित्र बाइबल

24 बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 जीवनको मार्गले बुद्धिमान्‌लाई उँभोतिर डोर्‍याउँछ, त्‍यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 बुद्धिमान् मानिसहरूले जीवनमा पुर्‍याउने उकालो बाटो लिंदछन्, मृत्‍युमा पुर्‍याउने ओह्रालो बाटो होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्‍याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 15:24

Následuj nás:

Reklamy


Reklamy