Online Bible

- Reklamy -




हितोपदेश 15:22 - पवित्र बाइबल

22 चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्‍छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 पाउन सकेजति सरसल्‍लाह लिनू र आफ्‍नो काममा सफल हुनेछौ, सल्‍लाहबिना विफल हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 सल्‍लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्‍लाहकार छन् भने ती सफल हुन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 15:22

Následuj nás:

Reklamy


Reklamy