हितोपदेश 15:21 - पवित्र बाइबल21 मूर्खलाई दुष्ट कामले खुशी तुल्याउँछ तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 समझ नभएको मानिस मूर्खतामा प्रसन्न रहन्छ, तर समझशक्ति भएको मानिस सीधै आफ्नो लक्ष्यतिर बढ्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मूर्खहरू आफ्ना मूर्खतामा खुसी रहन्छन् तर बुद्धिमान्ले उचित काम गर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 विवेकहीन मानिसलाई मूर्खताले आनन्द दिन्छ; तर समझशक्ति भएको मानिस सीधा बाटोमा हिँड्छ। Viz kapitola |