Online Bible

- Reklamy -




हितोपदेश 15:18 - पवित्र बाइबल

18 एउटा क्रोधित मानिसले झगडा़ मच्चाउँछ तर सहनशील मानिसले झगडा़लाई शान्त गराउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 गरम मिजासको मानिसले कलह मच्‍चाउँछ, तर धैर्यवान्‌ मानिसले झैँझगड़ा शान्‍त गराउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तातो रिसले विवाद ल्‍याउँदछ तर धैर्यले मिलाप गराउँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तातो रिस भएको मानिसले झगडा उत्पन्‍न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ।

Viz kapitola kopírovat




हितोपदेश 15:18

Následuj nás:

Reklamy


Reklamy