Online Bible

- Reklamy -




हितोपदेश 15:17 - पवित्र बाइबल

17 घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्‍दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 घृणाले भरिएको ठाउँमा स्‍वादिष्‍ट मासु खानुभन्दा आफूले प्रेम गरेका मानिसहरूसित साग-सब्‍जी खानु उत्तम हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 घृणाले भरिएको घरमा पोसाएको बहरको मासु खानुभन्दा बरु प्रेमसित सागसब्जी खानु नै बेस हो।

Viz kapitola kopírovat




हितोपदेश 15:17

Následuj nás:

Reklamy


Reklamy