Online Bible

- Reklamy -




हितोपदेश 15:14 - पवित्र बाइबल

14 विवेकशील हृदयले अझ ज्ञान पाउने चेष्टा गर्छ, तर मूर्खले खाली मूर्खता मात्र खोजि रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 समझदार मानिसहरू शिक्षा प्राप्‍त गर्न चाहन्‍छन् तर मूर्खहरू अज्ञानतासित सन्‍तुष्‍ट रहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ; तर मूर्खको भोजन मूर्खता हो।

Viz kapitola kopírovat




हितोपदेश 15:14

Následuj nás:

Reklamy


Reklamy