हितोपदेश 15:13 - पवित्र बाइबल13 एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 प्रसन्न हृदयले अनुहार हँसिलो बनाउँछ तर अफसोसी हृदयले आत्मालाई खिन्न पार्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हर्षित हृदयले अनुहार प्रसन्न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्याउँछ। Viz kapitola |