Online Bible

- Reklamy -




हितोपदेश 15:12 - पवित्र बाइबल

12 मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 खिल्‍ली उड़ाउनेले सुधारलाई निको मान्‍दैन, त्‍यसले बुद्धिमान्‌को सल्‍लाह लिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अहङ्कारी मानिसहरूले भुल सुधार गर्न मन पराउँदैनन्, तिनीहरूले आफूभन्दा बुद्धिमान् मानिसहरूका सर-सल्‍लाह कहिल्‍यै मान्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 गिल्‍ला गर्नेले सुधारलाई मन पराउँदैन; त्यसैले तिनीहरू बुद्धिमान्‌लाई तिरस्कार गर्छन्।

Viz kapitola kopírovat




हितोपदेश 15:12

Následuj nás:

Reklamy


Reklamy