Online Bible

- Reklamy -




हितोपदेश 15:11 - पवित्र बाइबल

11 परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मृत्‍यु र विनाश परमप्रभुको सामुन्‍ने खुलस्‍त छन्‌ भने, मानिसको हृदय झन्‌ कत्ति खुलस्‍त होला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मृत्‍यु-लोकले पनि त्‍यहाँका कुरा परमप्रभुदेखि लुकाउन सक्‍दैन, त कसरी एउटा मानिसले उहाँदेखि आफ्‍ना सोचविचार लुकाउन सक्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्; मानिसको हृदय झन् कति खुलस्त होला!

Viz kapitola kopírovat




हितोपदेश 15:11

Následuj nás:

Reklamy


Reklamy