हितोपदेश 15:1 - पवित्र बाइबल1 नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 नरम जवाफले रिस शान्त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ। Viz kapitola |