Online Bible

- Reklamy -




हितोपदेश 14:8 - पवित्र बाइबल

8 ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 समझदार मानिसको बुद्धिले त्‍यसलाई सही बाटो दिन्‍छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 चतुर मानिस कसरी बुद्धिमान् हुन्‍छ? किनभने उसले आफ्‍नो कर्तव्‍य जान्‍दछ। मूर्ख कसरी बुद्धु हुन्‍छ? किनभने त्‍यसले जान्‍दछ भनी विचार मात्र गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।

Viz kapitola kopírovat




हितोपदेश 14:8

Následuj nás:

Reklamy


Reklamy