Online Bible

- Reklamy -




हितोपदेश 14:4 - पवित्र बाइबल

4 जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 जहाँ गोरुहरू छैनन्, त्‍यहाँ भकारी खाली रहन्‍छ, तर गोरुको बलले प्रशस्‍त फसल कटनी हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 खेत-बारी जोत्‍नलाई गोरुहरू नभए भकारी खाली रहन्‍छ। तर हलो जोत्‍ने गोरुहरू भए त्‍यहाँ पूरा अन्‍न हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 14:4

Následuj nás:

Reklamy


Reklamy