Online Bible

- Reklamy -




हितोपदेश 14:35 - पवित्र बाइबल

35 ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 राजा बुद्धिमान्‌ दाससँग प्रसन्‍न रहन्‍छ, तर लाजमर्दो दासले तिनको क्रोध बेहोर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 योग्‍य अधिकारीसित राजा खुसी हुन्‍छन् तर अयोग्‍यलाई तिनले दण्‍ड दिन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 बुद्धिमान् सेवकसँग राजा प्रसन्‍न रहन्छन्; तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 14:35

Následuj nás:

Reklamy


Reklamy