Online Bible

- Reklamy -




हितोपदेश 14:34 - पवित्र बाइबल

34 धार्मिकताले राष्ट्रलाई महान तुल्याँउछ तर पाप भनेको सबैको लागि लज्जाजनक हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 धार्मिकताले देशलाई उचाल्‍छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्‍जती हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 धार्मिकताले राष्‍ट्रलाई महान् बनाउँदछ, पापले राष्‍ट्रको अपमान हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 धार्मिकताले राष्ट्रलाई उच्‍च तुल्याउँछ; तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 14:34

Následuj nás:

Reklamy


Reklamy