Online Bible

- Reklamy -




हितोपदेश 14:32 - पवित्र बाइबल

32 एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 आपत्ति आइपर्दा दुष्‍टहरूको पतन हुन्‍छ, तर धर्मीले चाहिँ मृत्‍युमा समेत आश्रय पाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 दुष्‍टलाई आफ्‍ना दुष्‍कर्मले नै पतन गराउँदछ तर असल मानिसहरूले आफ्‍ना इमानदारीले गर्दा रक्षा पाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 जब विपत्ति आउँछ, दुष्‍टहरूको पतन हुन्छ; तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्‍वरको आश्रय पाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 14:32

Následuj nás:

Reklamy


Reklamy