Online Bible

- Reklamy -




हितोपदेश 14:31 - पवित्र बाइबल

31 जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ उसले गरीबलाई दया देखाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्‍टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्‍वरको आदर गरेको हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 गरीबलाई सताउनेले तिनीहरूलाई बनाउनुहुने परमेश्‍वरको अपमान गर्छ तर दरिद्रमाथि दया गर्नेले परमेश्‍वरको आदर गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्‍टिकर्ताप्रति अपमान दर्शाउँछ; तर खाँचोमा परेकाहरूप्रति दयालु हुनेले परमेश्‍वरलाई सम्मान दिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 14:31

Následuj nás:

Reklamy


Reklamy