Online Bible

- Reklamy -




हितोपदेश 14:3 - पवित्र बाइबल

3 मूर्खको कुराले उसकै ढाडमा लट्ठी बज्राउँछ, तर बुद्धिमानको कुराले उसलाई सुरक्षा गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मूर्खको बोलीले आफ्‍नै पीठमाथि लाठो ल्‍याउँछ, तर बुद्धिमान्‌का ओठले त्‍यसको सुरक्षा गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मूर्खले घमण्‍डी भई ज्‍यादा बोल्‍दछ तर बुद्धिमान् मानिसको वचनले तिनीहरूको रक्षा गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; तर बुद्धिमान्‌को ओठले तिनीहरूलाई बचाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 14:3

Následuj nás:

Reklamy


Reklamy